भर्खरैको न्युज्

प्रविधि कम्पनीका यी अर्बपति मालिक भारतको विकट गाउँबाटै काम गर्छन्

श्रीधर भेम्बुको अमेरिकामा रहेको सफ्टवेयर कम्पनीको मूल्य अर्बौँको छ र त्यहाँ हजारौँ कर्मचारी छन्। तर करिब तीन दशक अमेरिकाको प्रविधिसम्बन्धी मुख्य केन्द्रमा रहेका उनी दक्षिण भारतको एउटा विकट गाउँमा बसाइँ सरेका छन्।

from BBC News नेपाल - समाचार https://ift.tt/3xtZnE3
via IFTTT

No comments