भर्खरैको न्युज्

कोरोना भाइरस भारतः दिल्लीमा 'यूके भेरिअन्ट तीव्र गतिमा फैलँदै'

भारतीय स्वास्थ्य अधिकारीहरूका अनुसार विदेशबाट फर्केका व्यक्ति र उनीहरूको सम्पर्कमा आएका व्यक्तिमा भन्दा स्थानीय समुदायमा यूके भेरिअन्ट बढी पाउने गरिएको छ।

from BBC News नेपाल - समाचार https://ift.tt/3dJHOI7
via IFTTT

No comments