भर्खरैको न्युज्

कोरोना भाइरस नेपाल: 'समुदायमा सङ्क्रमण फैलिएको हुन सक्ने' प्रदेशको भनाइ, केन्द्र भन्छ: 'यकिन गर्न बाँकी'

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले "केही जिल्लाहरूमा समुदायस्तरमा सङ्क्रमण फैलिएको जस्तो सङ्केत" पाइएको भए पनि हालसम्म त्यसलाई पुष्टि गर्ने आधार नभेटिएको जनाएको छ।

from BBC News नेपाल - समाचार https://ift.tt/32RluXT
via IFTTT

No comments