भर्खरैको न्युज्

कोरोना भाइरस ब्रिटेन: प्रधानमन्त्री बोरिस जोन्सन भन्छन्, 'हामीले फरक ढङ्गले काम गर्न सक्थ्यौँ'

कोरोनाभाइरस सङ्क्रमणसँग जुध्न ब्रिटेनमा लकडाउन लगाउन ढिलाइ भएको बारे उठेका प्रश्नको अहिले स्पष्ट जबाफ दिन नसकिने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्।

from BBC News नेपाल - समाचार https://ift.tt/2D2ua2Q
via IFTTT

No comments