इन्डोनेशिया: बिहे गर्न बन्धक बनाउने चलन रहेको टापुकी महिला भन्छिन्, 'मेलै मर्न लागेको अनुभव गरेँ’
दुलहीलाई बन्धक बनाउने विवादास्पद संस्कारका क्रममा परिवारका सदस्य वा बिहे गर्न इच्छुक पुरूषका साथीहरूले महिलाहरूलाई बल प्रयोग गरी नियन्त्रणमा लिन्छन्। बाली भन्दा पूर्वमा रहेको इन्डोनेशियाको सुम्बा टापुमा यो अभ्यासमा छ। यस्तै दुईवटा अपहरणको भिडिओ सामाजिक सञ्जालमा धेरै शेअर भएपछि सरकारले त्यस्तो चलन अन्त्य गर्न आह्वान गरेको छ।
from BBC News नेपाल - समाचार https://ift.tt/39r6ZLR
via IFTTT
from BBC News नेपाल - समाचार https://ift.tt/39r6ZLR
via IFTTT

No comments