भर्खरैको न्युज्

कोरोना भाइरस उत्तर कोरिया: 'पहिलो सम्भावित घटना देखिएपछि' उच्च सतर्कता

नेता किम जङ-अनले शीर्ष अधिकारीहरूसँग एउटा आपत्‌कालीन बैठक गर्दै भाइरसको शङ्का गरिएका व्यक्ति देखिएको सीमावर्ती शहर केसङमा लकडाउन जारी गरेका छन्।

from BBC News नेपाल - समाचार https://ift.tt/311No15
via IFTTT

No comments