भर्खरैको न्युज्

अफगानिस्तान युद्ध: करार अवधि सकिएका नेपाली कामदारलाई स्वदेश फर्किन दूतावासको आग्रह

काबुलको ग्रीन जोनमा १०० जनाको हाराहारीमा नेपालीहरू रहेको जानकारी आफूसँग रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर काबुलमा हुने नेपालीको सङ्ख्या त्यसभन्दा बढी भएको आकलन गरिएको छ।

from BBC News नेपाल - समाचार https://ift.tt/3AFecEg
via IFTTT

No comments