भर्खरैको न्युज्

मेलम्ची बाढीः विनाशकारी गेगरान बहाव सुरु भएको भेमाथाङ देख्दा 'मन थामिएन'

बाढीभन्दा तीन महिनाअघिमात्र पर्वतारोहण र पदयात्राको सम्भावना अध्ययन गर्न भेमाथाङ पुगेका सोनाम लामाले वर्षा बाँकी नै रहेकाले उक्त क्षेत्रमा जोखिम कायम रहेको बताएका छन्।

from BBC News नेपाल - समाचार https://ift.tt/3iLqbdi
via IFTTT

No comments