भर्खरैको न्युज्

अफगानिस्तान: तालिबान काबुल नजिक पुग्दा कूटनीतिज्ञहरूमा बहिर्गमनको हतारो

तालिबानहरूले आफ्नो नियन्त्रण तीव्र गतिमा बढाइरहँदा कूटनीतिक कर्मचारी र अन्यको उद्धारमा सघाउन अमेरिकी फौजको पहिलो समूह अफगानिस्तान पुग्दैछन्।

from BBC News नेपाल - समाचार https://ift.tt/37EKwe2
via IFTTT

No comments