भर्खरैको न्युज्

हेइटी भूकम्पः शक्तिशाली भुइँचालोमा धनजनको ठूलो क्षति, ३०० जनाभन्दा बढीको मृत्यु

हेइटीमा आएको ७.२ म्याग्निट्यूडको भूकम्पमा परेर कम्तीमा ३०४ जनाको मृत्यु भएको तथा १८ सय जनाभन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले बताएका छन्।

from BBC News नेपाल - समाचार https://ift.tt/2VWDvmD
via IFTTT

No comments