भर्खरैको न्युज्

कोरोना भाइरस: कोभिड खोपको एक मात्राले मात्रै पनि सङ्क्रमण आधा घटाउने अध्ययनको निष्कर्ष

खोपको पहिलो मात्रा दिइएका र त्यसको तीन हप्तापछि सङ्क्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने पब्लिक हेल्थ इङ्गल्यान्ड पीएचईले जनाएको छ।

from BBC News नेपाल - समाचार https://ift.tt/3gJuPYV
via IFTTT

No comments