कोरोना भाइरस नेपालः विभिन्न जिल्लामा निषेधाज्ञा, काठमाण्डू उपत्यकामा थपिनेबारे सीडीओहरू के भन्छन्
चेन ब्रेक अर्थात् कोरोनाभाइरस सङ्क्रमणको फैलावट रोक्न भन्दै स्थानीय प्रशासनहरूले निषेधाज्ञा जारी गरेका छन्। काठमाण्डू उपत्यकाका तीन जिल्लाका सीडीओहरू निषेधाज्ञा थपिने वा नथपिनेबारे के भन्छन्?
from BBC News नेपाल - समाचार https://ift.tt/3aPbhhT
via IFTTT
from BBC News नेपाल - समाचार https://ift.tt/3aPbhhT
via IFTTT

No comments