कोरोना भाइरस भारत: के उसले घरेलु र नेपाल लगायतका माग पूरा गर्ने गरी कोरोनाभाइरस खोप उत्पादन बढाउन सक्ला
भारतले देशभित्रै देखिएको माग र नेपाललगायत देशहरू तत्काल आपूर्तिको प्रतीक्षामा रहेका बेला कोरोनाभाइरस विरुद्धको खोप पर्याप्त मात्रामा उत्पादन गर्न सङ्घर्ष गरिरहेको छ।
from BBC News नेपाल - समाचार https://ift.tt/3ertHGx
via IFTTT
from BBC News नेपाल - समाचार https://ift.tt/3ertHGx
via IFTTT

No comments