भर्खरैको न्युज्

अन्तरिक्षमा हतियार परीक्षण गरेको अमेरिकी आरोप रुसद्वारा अस्वीकार

रुसले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन नहुने गरी आफ्नो अन्तरिक्ष यानको निरीक्षण गरेको बताउँदै हतियार परीक्षणको आरोप गलत भएको बताएको छ।

from BBC News नेपाल - समाचार https://ift.tt/30LVAlD
via IFTTT

No comments