भर्खरैको न्युज्

खतरा सूचीमा परेका जनावर संरक्षण: खरायोको जस्तो कान भएको जनावर बिल्बी

खरायोको जस्तो कान मात्रै हो, बिल्बी भनिने यो स्तनधारी प्राणी लोप हुने खतराको सूचीमा छ। फ्याउरा र बिरालो आउन नसक्ने गरि बारिएको स्थानमा छोडिएका यिनको सङ्ख्या अस्ट्रेलियाको एउटा निकुञ्जमा बढ्दै गएको बताइएको छ।

from BBC News नेपाल - समाचार https://ift.tt/3hB9XQE
via IFTTT

No comments