भर्खरैको न्युज्

कोरोना भाइरस अफगानिस्तान: कोभिड-१९ विरुद्ध लड्न किशोरीहरूको भेन्टिलेटर

रोबोटिक्स समूह बनाएका यी किशोरीहरू यसअघि अमेरिका जान प्रतिबन्ध लगाइएपछि चर्चामा आएका थिए। अहिले उनीहरूले दशौँ गुणा सस्तोमा भेन्टिलेटरको नमूना तयार पारेका छन्।

from BBC News नेपाल - समाचार https://ift.tt/2DbxkSa
via IFTTT

No comments