भर्खरैको न्युज्

चुनाव ढिला गर्ने राष्ट्रपति ट्रम्पको सुझाव उनकै दलका नेताहरूद्वारा खारेज

राष्ट्रपति डोनल्ड ट्रम्पले मानिसहरूले "ठीक र सुरक्षित ढङ्गले" मतदान गर्न सक्ने कुराको सुनिश्चतता नभएसम्मका लागि चुनाव सार्नुपर्ने धारणा अघि सारेका थिए।

from BBC News नेपाल - समाचार https://ift.tt/2XfcwA2
via IFTTT

No comments