भर्खरैको न्युज्

इजरेली योजनाका कारण वेस्ट ब्याङ्कका प्यालेस्टिनीहरू राज्य बनाउने अवसर गुम्ने चिन्तामा

इजरेल सरकारले वेस्ट ब्याङ्कस्थित बस्तीहरूमा आफ्नो सार्वभौमसत्ता लागु गर्ने घोषणा गरेपछि प्यालेस्टिनीहरू चिन्तित देखिएका छन्।

from BBC News नेपाल - समाचार https://ift.tt/33bJPrN
via IFTTT

No comments