भर्खरैको न्युज्

कोरोना भाइरस नेपाल: स्वास्थ्य मन्त्रालयका प्रवक्ताले किन 'ठूलो जनस्वास्थ्य दुर्घटना'को जोखिम देखे

डा. जागेश्वर गौतमले स्वास्थ्य मापदण्डहरू पालना नगरिए देशभर बढिरहेका कोभिड-१९ का बिरामीहरूका कारण अस्पतालमा शैय्या वा सघन उपचार कक्षहरू (आइसीयु) नपाउन सक्ने चेतावनी समेत दिएका छन्।

from BBC News नेपाल - समाचार https://ift.tt/2EwMZfc
via IFTTT

No comments