भर्खरैको न्युज्

कोरोना भाइरस यूके: इङ्गल्यान्डमा लकडाउन खुकुलो पार्ने कार्य पछाडि सारियो

अर्को सप्ताहन्तदेखि सङ्ग्रहालय र प्रार्थना गर्ने ठाउँहरूमा समेत मास्क अनिवार्य बनाइने भएको छ जुन अहिले पसल, ब्याङ्क, विमानस्थल र भवनभित्र रहेका यातायात केन्द्रहरूमा अनिवार्य रहेको छ।

from BBC News नेपाल - समाचार https://ift.tt/2XcEble
via IFTTT

No comments