अमेरिका-चीन तनावः अमेरिकी कूटनीतिज्ञहरू चङ्गदुस्थित वाणिज्य दूतावास छोड्दै
अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न भनेको हो।
from BBC News नेपाल - समाचार https://ift.tt/30VvX2a
via IFTTT
from BBC News नेपाल - समाचार https://ift.tt/30VvX2a
via IFTTT

No comments