भर्खरैको न्युज्

कोरोना भाइरसः डब्ल्यूएचओले घोषणा गरेकामध्ये 'सबैभन्दा गम्भीर स्वास्थ्य सङ्कट'

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीबारे समीक्षा गर्नका लागि डब्ल्यूएचओको आपत्‌कालीन समितिको बैठक यसै साता पुनः बोलाउने बताएका छन्।

from BBC News नेपाल - समाचार https://ift.tt/2DbDXUi
via IFTTT

No comments