कोरोना भाइरस नेपाल: यता कोभिड महामारीको डर, उता अन्य रोगका बिरामीको बिजोग हुने चिन्ता
गत पाँच महिनादेखि सबैको ध्यान कोभिडतिर केन्द्रित हुँदा क्यान्सर, क्षयरोग तथा अन्य रोगका बिरामीहरूको बिजोग भएकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
from BBC News नेपाल - समाचार https://ift.tt/3fj7hpu
via IFTTT
from BBC News नेपाल - समाचार https://ift.tt/3fj7hpu
via IFTTT

No comments